२१ भदौ २०८३, आइतबार | September 7, 2026

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेको छ । बुधबार बिहान करिब ९ बजेको समयमा आएको बाढीले टिमुरे बजार तथा आसपासका बस्ती र भन्सार कार्यालय क्षेत्रमा क्षति पुर्‍याएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अचानक आएको बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा समेत क्षति…