२१ भदौ २०८३, आइतबार | September 7, 2026

निजी क्षेत्रका समस्या समाधान गर्न र लगानी सहजीकरणका लागि सुझाव माग

काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या समाधान गर्न तथा लगानी सहजीकरणका लागि सुझाव माग गरेको छ । समितिको आज बसेको बैठकले विद्यमान ऐन, कानुन तथा प्रक्रियाका कारण निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्ने र लगानी सहजीकरण गर्ने विषयमा सरोकार भएका निकायबाट १५ दिनभित्र लिखित सुझाव माग गरेको हो । समितिले नेपाल उद्योग…