दाङ । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका-६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी शुक्रबार बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए । बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा शव…