बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । सम्पन्न मतदानमा १०७० मत खसेको निर्वाचन अधिकृत दिनेश पाण्डेले जानकारी दिए । यो मत कुल सदस्यमा ८८.५% हो । आगमी २ वर्षको लागि नयाँ नेतृत्वमा दाबी गर्दै दुई प्यानल चुनावी मैदानमा रहेका छ…