८ माघ २०८२, बिहिबार | January 22, 2026

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा लगभग टुंग्याएको हो ।  बैठकमा नेताहरु कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा सहमति जुटाएका छन् । बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले…