८ माघ २०८२, बिहिबार | January 22, 2026

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक९दुई स्थानमा  मेघ गर्जन रचट्याङ्ग सहित…