१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । साझदार दलहरुबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री प्रचण्डले सकेका छैनन् ।

साना दलहरुले धेरै मन्त्रालय माग गर्दा सहमति जुट्न नसकेको बताइएको छ । कतिपय दलले भने साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताइरहेका छन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ०७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर