७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीले नाम मागेको केही घण्टाभित्रै मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले नाम माग्ने वित्तिकै मन्त्रीको नाम दिन तयार रहेको जनाएकोछ ।

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम माग्ने वित्तिकै मन्त्रीको नाम दिन पार्टी तयारी अवस्थामा रहेको बताएका हुन् ।

बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । सो बैठकमा आजै बिहान प्रधानमन्त्रीसँग भएको छलफलबारे अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गरेका थिए ।

एकीकृत समाजवादीले उपप्रधामन्त्रीसहित कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने माग राखेको छ । तर, प्रवक्ता खतिवडाका अनुसार सत्ता गठबन्धनमा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन।

बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : ११ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज