८ माघ २०८२, बिहिबार | January 22, 2026

२२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिड्ने पक्का

बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिड्ने भएका छन । बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा मनाङ मर्स्याङदीले ट्राइब्रेकरमा ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लबलाई लाई पराजित गरेपछि मनाङ मर्स्याङदी र सूदुरपश्चिम-११ भिडने भएका हुन । निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरीमा खेल टुंगिएपछी खेल ट्राइब्रेकरमा पुगेको थियो ।…