बुटवल । शनिबारदेखि बुटवलमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम-११ प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सुदूरपश्चिम-११ ले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफना सिट सुरक्षित गरेको हो । गोलरहित बराबरीमा निकै प्रतिष्प्रर्धात्मक खेलको दोस्रो हाफको ४० औं मिनेटमा सुदूरपश्चिम-११ लागि फागुराम थारुले गोल गर्न…