२७ कार्तिक २०८३, शुक्रबार | November 14, 2026

विदेशी नागरिकका नाममा अनलाइनमार्फत ठगी गर्ने नेपाली युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवतीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सुजता चौधरीलाई पक्राउ गरिएको हो। फेसबुकमा एलेक्स बेन्जामिन नाम भएका प्रयोगकर्ताले पीडितहरूलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी…