काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । सो बैठक आज बिहान आठ बजे बस्नेछ । पछिल्लो राजनितीक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तह प्रती देखिएको जनताको वितृष्णा र आक्रोश,…