२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रभावशाली प्रदर्शन गरेको बेल्जियमले खेलभरि नै आफ्नो वर्चस्व कायम राख्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । बेल्जियमको जितमा चार्ल्स डी केटेलाएर नायक बने । उनले व्यक्तिगत दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।…