११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपाल ‘ए’ र आसामबीच टी-२० सिरिजको निर्णायक भिडन्त आज

काठमाडौं । भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी पाँच खेलको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज साँझ हुँदैछ । नेपाल ‘ए’ टिमले सोमबार साँझ ५ बजे असामसँग पाँचौं खेलमा प्रतिस्पर्धा गर्नेछ । चौथो खेलमा आइतबार १८ रनले पराजित भएसँगै नेपालले सिरिज जित्ने अवसर गुमाएको थियो । सुरुमा ब्याटिङ गरेको असामले दिएको १७५ रनको लक्ष्य भेट्न…