१० माघ २०८२, शनिबार | January 24, 2026

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ । सुर्मा गाउँपालिका-१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ-फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढा भन्छन, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो ।…