६ पुस २०८२, आइतबार | December 21, 2025

नेपालले अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि ४१ रनको शानदार जित

काठमाडौं । अस्ट्रेलिया भ्रमणरत नेपाल राष्ट्रिय क्रिकेट टोलीले मंगलबार भएको खेलमा अस्ट्रेलियाको क्रिकेट एसिटी (ACT) विरुद्ध ४१ रनको विजय हासिल गरेको छ । टस जितेर पहिले फिल्ड रोजेको एसिटीविरुद्ध नेपालले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेटको क्षतिमा १७७ रनको योगफल खडा गर्‍यो । ओपनर आशिफ शेखले आक्रमणात्मक खेल प्रस्तुत गर्दै ३९ बलमा ६९ रन जोडे…