तेहरान । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएको दाबीपछि कडा प्रतिक्रिया जनाउँदै दोषीमाथि बदला लिने चेतावनी दिएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यस घटनाले इस्लामिक जगत र शिया इतिहासमा गम्भीर प्रभाव पार्ने बताएका छन् । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उक्त घटनालाई कुनै पनि हालतमा…