१० माघ २०८२, शनिबार | January 24, 2026

जनताको भावना अनुसारको राष्ट्रिय नीति बनेन – सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको राष्ट्रिय नीति नबनेको बताएका छन । उनले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमानाको समस्या भोग्नु परेको बताए । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आईतबार बुटवलमा सम्पन्न १६ औं वार्षिक साधारण सभामा बोल्दै नीति नहुंदा थिति नबसेको हो भने । उनले नीति तथा कानुन…