११ माघ २०८२, आइतबार | January 25, 2026

बटौली बुटवल बनेको ६४ वर्ष पुरा, भव्यरुपमा स्थापना दिवस मनाइँदै

बुटवल । बुटवल उपमहानगरपालिकाले ६४ औं स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएको दिनलाई स्थापना दिवस मान्दै बुटवलमा हरेक वर्ष फागुन ३ गते स्थापना दिवस मनाइँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरले बुधबार (भोलि) मूल समारोह तथा सम्मान…