२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

पाकिस्तानी प्रहरीले दुईको हत्या गरे पछि स्थानीयद्धारा प्रहरी चौकीमा आक्रमण

कराँची । कराँचीमा भएको एक हत्यापछि भीडले प्रहरी चौकीमा आक्रमण गरेको छ । गत शुक्रबार राति कराँचीमा एक व्यक्तिको गोली हानी हत्या गरिएको घटनालाई लिएर प्रहरी चौकीमा आक्रामण गरिएको हो । सो घटनापछि एक भीडले शंकास्पद व्यक्तिलाई कुटपिट गर्न प्रहरी चौकीमा आक्रमण गरेको थियो। मिडिया रिपोर्टका अनुसार शुक्रबार सुरजनी टाउन प्रहरी चौकी बाहिर गोली चलाउने…