काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा हेमराज शर्माले पुनः उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान उपाध्यक्ष डा शर्माले महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रस्तावकमा राजु सैयद र अर्कराज तिमल्सिना रहेका छन् भने समर्थकमा शिव कुमार बरुवाल र हेम कुमारी पोखरेल रहेका छन् ।…