३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न डोभाल उनी बसेको होटल मौर्यमा पुगेका थिए । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो । यसैबीच आजै प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन…