१२ माघ २०८२, सोमबार | January 26, 2026

पक्राउ परेका सांसद चौधरी कारागार चलान

धनगढी । ट्याक्टरमा आगजनी गरेको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का नागरिक उन्मुक्तिबाट विजयी सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेमा पक्राउ परेका चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेकोमा अदालतबाट कैदी पुर्जी बुझेर कारागार चलान गरिएको छ । मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५…