३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

हिजो बिहानदेखि सम्पर्कविहीन भएका बुटवलका ढुवानी व्यवसायी नेपाल गोरखपुरमा भेटिए

बुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क विहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएका छन् । नेपाल हिजो १२ गते बिहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर नेपाल घरबाट निस्केपछि सम्पर्कमा थिएनन । त्यसपछि परिवार र नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव…