१२ माघ २०८२, सोमबार | January 26, 2026

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, मन्त्री र सांसद पद खारेज (फैसलाको पूर्णपाठसहित)

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषी करार गरेको हो । अदालतले रविले नेपाली नागरिकताका नाममा गरेका सबै कार्यलाई अवैध ठहर्याएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी पहिल्यै…