बुटवल । उद्यानहरूको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरूको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्ध पहल गर्ने उद्देश्यसहित बुटवलमा आयोजित प्रथम राष्ट्रिय उद्यान सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । स्वस्थ जीवनशैली, वातावरण, कला, संस्कृति र सम्पदाको संरक्षण, जलवायु परिवर्तनका कारण भइरहेको जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न, हरित न्यायको सिद्धान्तलाई आत्मसात् गरी सहरलाई…