११ असार २०८३, बिहिबार | June 25, 2026

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिए । समितिका केही सदस्यले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन भएनन् भन्ने बारेमा पनि छानबिन हुनुपर्ने बताए । समिति सदस्यहरू…