१३ माघ २०८२, मंगलबार | January 27, 2026

सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको नेकपा (एमाले)का सांसद विद्या भट्टराईले जानकारी दिइन । भट्टराईले भनिन, “सभामुखको निर्वाचनमा जुन प्रक्रिया…