१३ माघ २०८२, मंगलबार | January 27, 2026

सन्दीप लामिछाने थुनामुक्त

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएकाछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका लामिछाने बलात्कारको अभियोगमा थुनामा रहेकोमा पाटन उच्चअदालतको आदेशअनुसार आज रिहा भएका हुन् । लामिछानेले उच्च अदालतलले माग गरेअनुसार २० लाख धरौटी काठमाडौं जिल्ला अदालतमा राखेलगत्तै रिहा भएका हुन् । अब उनले उच्च अदालतले दिएको पाँचबुँदे शर्त अनिवार्य पालना गर्नुपर्नेछ । अन्यथा…