२५ मंसिर २०८०, सोमबार | December 11, 2023

खजुरा रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासु सहित १ जना पक्राउ



खजुरा । बाँकेको खजुरामा १ क्विन्टल बढी गोरुको मासु सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाँउपालिका ८ रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासुसहित पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले आज बिहान गोरुको टाउको सहितमा मासु, मासु ढुवानी गर्ने सवारी साधन र एकजना मासु कारोबार गर्ने ब्यक्तलाई पक्राउ गरेको हो ।

गाई काट्ने कार्यमा संलग्न ब्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक अशोक मल्लले बताए । उनले थप अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेका ब्यक्तिको नाम खुलाउन मानेनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : २९ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको