काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट जारी छ। हिजो तोलामा १,२०० रुपैयाँले घटेको सुन आज फेरि थप १,६०० रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य झरेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कायम भएको छ। गएको मंगलबार तोलामा ८०० रुपैयाँले बढेको सुन दुई दिनमै उल्टो २,८०० रुपैयाँले घटिसकेको…