३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ । कांग्रेसबाट मन्त्रिपरिषदमा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको हो । उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन्…