काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा आएको रेमिट्यान्स आप्रवाह उल्लेखनीय वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष विप्रेषण १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यो वृद्धि…