१७ असार २०८३, बुधबार | July 1, 2026

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३२ सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन नै तोलामा ५६ सय रुपैयाँले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार थप बढेर प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँ कायम भएको…