काठमाडौं । नयाँ वर्ष (२०८० साल) सुरु भएको दिन, आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ । सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन् । सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ । बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ…