१५ माघ २०८२, बिहिबार | January 29, 2026

पर्वतमा खेल मैदान अभाव भएपछि खेलक्षेत्र ओझेलमा

कुश्मा । पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गर्थ्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भने, “अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्डअनुसारको खेल मैदान नहुँदा एन्फाले दिने…