१५ माघ २०८२, बिहिबार | January 29, 2026

आजको मौसम : प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू-भागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भू-भागमा…