१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकले सरकारमा गठबन्धनकै निरन्तरता हुने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी बैठकमा ‘अबको…