५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव दीपक श्रेष्ठले बुधबार दिउँसो कोषको केन्द्रीय कार्यालयमा हाजिरी गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सदस्य सचिवमा मनोनयन गरेपछि उनले आजदेखि जिम्मेवारी सम्हालेका हुन् । श्रेष्ठले केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरिसकेपछि २०६७ सालमा नेपाल…