काठमाडौं । आसन्न स्वत्रन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । उनले सार्वजनिक गरेको सुची अनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका…