काठमाडौं। सोलुखुम्बुबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । नेपाली कांग्रेसका बलबहादुर केसीलाई हराउँदै राई विजयी भएका हुन् । केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याएका छन् भने केसीले १६ हजार ५४५ मत पाए । यसअघि माओवादीले जितेको सोलुखुम्बुमा बलबहादुरलाई जिताउनकै लागि सत्ता गठबन्धनको सहयात्री…