६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

रुपन्देहीको-३ (१) बाट गठबन्धनबाट लोसपाका पाण्डे विजयी



भैरहवा । रुपन्देहीमो क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार ९२८ मत ल्याई विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७९८ मत ल्याएका छन् । पाण्डे ४ हजार १३० मतान्तरले विजयी भएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

पाण्डे दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २० बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै