१७ माघ २०८२, शनिबार | January 31, 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन । क्षेत्र–२ ९१० र ९२० मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन । श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छ भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात…