काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएको बारे छलफल हुने बताइएको छ। मन्त्री पौड्याल एयरपोर्ट जाने तयारी गर्दै गर्दा पुष्पकमल दाहाल प्रचण्डको आदेशमा भ्रमण रोकिएको थियो । उनी आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन्। बैठकमा…