८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

रक्षामन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुदैँ

काठमाडौं । पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज देखी सुरु हुने भारतमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी जनाउँदै छन् । सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरसिकेका छन्  । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि बिदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन ।…