काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । मङ्गलबार कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ…