१२ पुस २०८२, शनिबार | December 27, 2025

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन

काठमाडौं । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । आइतबार राति साढे ९ बजे उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनले अन्तिम श्वास लिए । लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट पीडित नन्दनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गीत, गजल र कविता लेखनमा सक्रिय नन्दनले चार गीति-संग्रह, एक लघु-काव्य र…