१८ माघ २०८२, आइतबार | February 2, 2026

डेंगुबाट पत्रकार चाँदनी अधिकारीको निधन

काठमाडौं । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज ९न्यू सिएमसी० पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव…