सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा यतिबेला गुटबन्दीले जराे गाडेको छ । निर्वाचन सकिएको तर गुटबन्दीको राजनिति नसकिएको नेपाली कांग्रेसबाट निर्वाचित चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोकाे भनाइ छ । स्थानिय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सकिइसक्दा पनि नेपाली कांग्रेसमा भएको गुटबन्दी नसकिएकाेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनामा निकै कमजोर भएको अध्यक्ष महतोले…