८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

काठमाडौं । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारबारे सुझाव दिएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ । “हवाई भाडा घटाउनेतर्फ आवश्यक…